आज सेयर बजार नेप्से परिसूचक २५२२ अंक कायम

भदौ १६ काठमाडौं ।

आज सेयर बजार नेप्से परिसूचक २५२२ अंक कायम भएको छ ।

आज २ अर्ब ८९ करोडको सेयर कारोबार भएको छ ।

आाज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको मूल्य ७.१५ प्रतिशत, बैंकिङ ०.१८ प्रतिशत, विकास बैंक ०.११ प्रतिशत, फाइनान्स ०.२५ प्रतिशत, होटल तथा पर्यन ०.६६ प्रतिशत र लगानी ०.६१ प्रतिशत बढ्यो ।

जलविद्युत् समूहको १.०१ प्रतिशत, जीवन बीमा ०.८९ प्रतिशत, माइक्रोफाइनान्स ०.०५ प्रतिशत, निर्जीवन बीमा ०.८७ प्रतिशत, अन्य ०.५४ प्रतिशत तथा व्यापार ०.१० प्रतिशत बढ्यो ।

इमर्जिङ नेपालको ४.८५ प्रतिशत, सान्जेन जलविद्युतको ३.८१ प्रतिशत, मेन्छियाम हाइड्रोपावरको ३.६९ प्रतिशत र मान्डु हाइड्रोपावरकामे ३.६१ प्रतिशत मूल्य बढ्यो ।

उत्पादन तथा प्रशोधन १.०० प्रतिशत, उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.४८ प्रतिशत, घोराही सिमेन्टको ५.५३ प्रतिशत, सीवाईसी लघुवित्तको ५.३९ प्रतिशत र भगवती हाइड्रोपावरको ५.२७ प्रतिशत मूल्य घट्यो ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *