आज सेयर बजार २६२९ अंक कायम

भदौ ४ काठमाडौं ।

आज सेयर बजार २६२९ अंक कायम भएको छ ।

आज ४ अर्ब ४० करोडको सेयर कारोबार भएको छ ।

जलविद्युत् सबै भन्दा धेरै ०.९९ प्रतिशत, बैंकिङ ०.२८ प्रतिशत, लगानी ०.०५ प्रतिशत, जीवन बीमा ०.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७६ प्रतिशत तथा अन्य ०.०९ प्रतिशत बढ्यो ।

हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत, माण्डु हाइड्रोपावरको ४.८७ प्रतिशत, सानिमा मिडिल तमोरको ४.८५ प्रतिशत, सानिमा माइ हाइड्रोपावरको ४.४५ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ४.१६ प्रतिशत मूल्य बढ्यो ।

विकास बैंक ०.३७ प्रतिशत, फाइनान्स ०.१९ प्रतिशत, होटल तथा पयृटन ०.०५ प्रतिशत, माइक्रोफाइनान्स ०.०६ प्रतिशत, निर्जीवन बीमा ०.४८ प्रतिशत तथा व्यापार ०.२१ प्रतिशत घट्यो ।

खानीखोला हाइड्रोपावरको ५.९७ प्रतिशत, सप्तकोशी विकास बैंकको ३.९२ प्रतिशत, नेपाल वेयरहाउजिङको ३.७९ प्रतिशत तथा हाथवे इन्भेस्टमेन्टको ३.६८ प्रतिशत मूल्य घट्यो ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *