आज सेयर बजार नेप्से परिसूचक २६४१ अंक कायम

साउन २५ काठमाडौं ।

आज सेयर बजार नेप्से परिसूचक २६४१ अंक कायम भएको छ ।

आज ३ अर्ब ६६ करोडको सेयर कारोबार भएको छ ।

जलविद्युत् ०.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०४ प्रतिशत, माइक्रोफाइनान्स ०.१९ प्रतिशत, निर्जीवन बीमा ०.०४ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ८.४७ प्रतिशत बढ्यो ।

दरामखोला हाइड्रोपावरको ६.०० प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सको ४.६१ प्रतिशत, अपरहेवाखोलाको ४.४७ प्रतिशत तथा एसवाई प्यानलको ४.२१ प्रतिशत मूल्य बढ्यो ।

बैंकिङ ०.७२ प्रतिशत, विकास बैंक ०.१२ प्रतिशत, फाइनान्स ०.४१ प्रतिशत, होटल तथा पर्यटन ०.७० प्रतिशत र लगानी ०.६० प्रतिशत घट्यो ।

जीवन बीमा ०.६२ प्रतिशत, अन्य ०.४४ प्रतिशत तथा व्यापार ०.८६ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ८.८७ प्रतिशत र सप्तकोशी विकास बैंकको ७.४९ प्रतिशत मूल्य घट्यो ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *