भदौ १५ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २५१३ अंक कायम भएको छ ।
आज ३ अर्ब ६४ करोडको सेयर कारोबार भएको छ ।
उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै १३.१६ प्रतिशत, घोराही सिमेन्टको ७.५७ प्रतिशत, पाल्पा सिमेन्टको ४.०३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह भने ०.७० प्रतिशत र एसवाई प्यानलको ३.९१ प्रतिशत मूल्य बढ्यो ।
निर्जीवन बीमा सबैभन्दा धेरै ५.०३ प्रतिशत, अन्य समूह ३.३० प्रतिशत, जलविद्युत् समूह २.९४ प्रतिशत र बैंकिङ १.०० प्रतिशत घट्यो ।
विकास बैंक ०.९६ प्रतिशत, फाइनान्स १.४१ प्रतिशत, होटल तथा पर्यटन २.४४ प्रतिशत, लगानी १.१९ प्रतिशत, जीवन बीमा १.९७ प्रतिशत, माइक्रोफाइनान्स १.१४ प्रतिशत र व्यापार १.११ प्रतिशत घट्यो ।
मैलुङखोला जलविद्युतको मूल्य १४.९८ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ११.७६ प्रतिशत, चिलिमे हाइड्रोपावरको १०.४९ प्रतिशत र माण्डु हाइड्रोपावरको ९.३० प्रतिशत मूल्य घट्यो।
