वैशाख १० काठमाडौं।
आज सेयर बजार नेप्से परिसूचक २७८९ अंक कायम भएको छ।
आज २७८७ अंक कायम भएको सेयर बजार ५ अर्ब ९ करोडको भएको छ।
१५ प्रतिशत मूल्य बढेका २ कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर रहेका छन्।
कर्पोरेट डेभलपमेन्ट बैंकको ९.२४ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ५ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.६० प्रतिशत तथा व्यापार समूह ०.४३ प्रतिशत बढ्यो।
सबैभन्दा धेरै होटल तथा पर्यटन समूह १.४२ प्रतिशत घट्यो। बैंकिङ ०.७७ प्रतिशत, विकास बैंक ०.०८ प्रतिशत, फाइनान्स १.०६ प्रतिशत, हाइड्रोपावर १.०५ प्रतिशत, लगानी ०.५३ प्रतिशत र जीवन बीमा ०.४३ प्रतिशत बढ्यो।
माइक्रोफाइनान्स ०.५३ प्रतिशत, निर्जीवन बीमा १.१९ प्रतिशत तथा अन्य समूह ०.८५ प्रतिशत र सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको मूल्य सबैभन्दा धेरै ११.७९ प्रतिशत घट्यो।
सुपर खुदी हाइड्रोपावरको ७.१७ प्रतिशत, गणपति लघुवित्तको ६.३८ प्रतिशत तथा रिजलाइन इनर्जीको ५.३३ प्रतिशत मूल्य घट्यो।