वैशाख ७ काठमाडौं।
आज सेयर बजार २८२५ अंक कायम भएको छ।
सेयर बजार नेप्से परिसूचक २८२५ अंक कायम भए सँगै आज ५ अर्ब ४३ करोड कारोबार भएको छ।
होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०१ प्रतिशत बढेको छ। भने ४ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ।
१५ प्रतिशत मूल्य बढेका कम्पनीमा सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर रहेको छन्।
झापा इनर्जीको मूल्य ११.८८ प्रतिशत, रिजलाइन इनर्जीको १०.९९ प्रतिशत तथा सुपर खुदी हाइड्रोपावरको मूल्य ५.३५ प्रतिशत मूल्य बढ्यो।
बैंकिङ ०.८४ प्रतिशत, विकास बैंक ०.१६ प्रतिशत, फाइनान्स ०.७० प्रतिशत, हाइड्रोपावर ०.२३ प्रतिशत, लगानी ०.८४ जीवन बीमा ०.६२ प्रतिशत र उत्पादन तथा प्रशोधन ०.८४ प्रतिशत घट्यो।
माइक्रोफाइनान्स ०.४९ प्रतिशत, निर्जीवन बीमा ०.११ प्रतिशत, अन्य ०.४० र व्यापार समूह ०.३३ प्रतिशत घट्यो।
दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ५.३५ तथा एसियन हाइड्रोपावरको ४.५० प्रतिशत मूल्य घट्यो।