चैत २९काठमाडौं।
आज प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
मन्त्रीमण्डल गठन भए सँगै प्रधानमन्त्री र मन्त्रीहरूले आज सम्पत्ति विवरण सार्वजनिक भएको गरेका हुन्।
नयाँ सरकार बने पछि सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै प्रश्न उठिरहेको बेला सरकारले सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
आज साँझ प्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूहरूको सम्पत्ति विवरण_lbrrcqk
Post Views: 2