चैत २६ काठमाडौं।
भोलि देखि संघीय संसद दुवै सदनको अधिवेशन अन्त्य हुने भएको छ।
भोलि देखि संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य हुने भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को चैत २४ को सिफारिसमा दुवै सदनको अधिवेशन चैत २७ गते शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न लागेका हुन्।
भोलि उपसभामुख चयनका लागि निर्वाचन हुँदै छ भने संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको जनाएको छ।
Post Views: 5