फागुन १८ काठमाडौं।
आज प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएको छन्।
आज दिउँसो प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेको जनाएको हो।
प्रधानमन्त्री कार्कीको प्रेस सल्लाहकार राम रावलको अनुसार आज दिउँसो प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेको जानकारी दिएका छन्।
प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र अन्य समसामयिक विषयमा सम्बोधन गर्न लागेको जनाएको छन्।
Post Views: 110
