असोज २८ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८ अंकले घटेर २५२८ कयम भएको छ।
आज सेयर बजार ३ अर्ब ३६ करोडको कारोबार भएको छ। भने २ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। जसमा शुभम् पावर र ग्रामीण विकास बैंकको मूल्य १० प्रतिशत र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.८६ प्रतिशत बढ्यो।
विन्ध्यबासिनी हाइड्रोपावरको ५.३१ प्रतिशत, सुपरमाइ हाइड्रोपावरको ४.८४ प्रतिशत र व्यापार सबैभन्दा धेरे १.४८ प्रतिशत बढ्यो।
त्यस्तै हाइड्रोपावर सबैभन्दा धेरै १.७१ प्रतिशत, निर्जीवन बीमा १.१० प्रतिशत, माइक्रोफाइनान्स ०.७९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.९८ प्रतिशत र जीवन बीमा ०.९८ प्रतिशत घट्यो।
लगानी १.१६ प्रतिशत, होटल तथा पर्यटन १.११ प्रतिशत, फाइनान्स १.४० प्रतिशत, विकास बैंक १.०० प्रतिशत र बैंकिङ ०.८२ प्रतिशत घट्यो।
समाज लघुवित्तको मूल्य १० प्रतिशत, सामुदायिक लघुवित्तको ७.५४ प्रतिशत, माइखोला हाइड्रोपावरको ६.७२ प्रतिशत, एसियन हाइड्रोपावरको ६.१८ प्रतिशत र भूगोल इनर्जीको मूल्य ५.१३ प्रतिशत घट्यो।