भदौ २९ काठमाडौं ।
रास्वपाको नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाडेकी छन्।
पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै सुमनाले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेको घोषण गरेकी हुन्।
उनले भनेकी छन् पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुःख दिने र सबैभन्दा माथि नेतालाई राख्ने गरिएको बताएको छन्।
‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ’, त्यो निरन्तर भईरहेको ले पार्टीमा बसेर काम गर्न नस्ने भन्दै पार्टी छोडेको जनाएको छन्।
Post Views: 68