भदौ २० काठमाडौं ।
आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ।
संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्ने भएको हो।
समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने बारे छलफल हुने कार्यसूची रहेको छ।
कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा ५ः१५ बजे बस्नेगरी निर्धारण भएको जनाएको छ।
Post Views: 5