भदौ २ काठमाडौं ।
रास्वपा सभापति रवि लामिछाने अस्वस्थ भएका छन्।
ललितपुरस्थित नख्खु जेलमा सारिएका रवि लामिछाने अस्वस्थ भएपछि रगत जाँच गर्नका लागि वीर अस्प्ताल पठाएका छन्।
रविको रगत परीक्षण भइरहेकाले के समस्या भएको भन्नेबारे रिपोर्ट आई नसकेको जनाएको छ।
Post Views: 14