साउन ३१ काठमाडौं ।
अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको दोस्रो खेल नेपालले बंगलादेश सँग खेल्दै छ।
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको दोस्रो खेलमा बंगलादेश ’ए’ सँग खेल्द नेपाली समाय अनुसार सवा २ बजे खेल्दै छ।
डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने प्रतियोगितामा ११ टोलीले ३६ लिग खेल खेल्नेछन् भने नेपालले मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्ने छ।
नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन रहेका छन्।
Post Views: 3