साउन २६ काठमाडौं ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनीले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने भएको छ।
सेम्टेम्बरमा हुने युक्त राष्ट्र संघको महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने प्रधानमन्त्री एन्थोनी अल्बानीजले बताएका हुन्।
बेलायत, फ्रान्स र क्यानडाले यस अघिनै प्यालेस्टाइनलाई स्वतन्त्र देशको रूपमा मान्यता दिने घोषण गरिसकेका उल्लेख गरेका छन्।
‘दुई राज्यलाई मान्यता दिनु भनेको मध्य पूर्वमा हिंसा अन्त्य गर्ने र गाजामा द्वन्द्व, पीडा र भोकमरी अन्त्य गर्ने मानवताको सबैभन्दा राम्रो आशा मध्ये एक समाधान रहेमने,’ अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले बताएका छन्।
Post Views: 2