सेयर बजार नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२ अंक कायम

साउन १५ काठमाडौं ।
सेयर बजार नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२ अंक कायम भएको छ।

आज १५ अर्ब ९८ करोडको भएको छ । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। जसमा ट्रेड टावर, नेपाल फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंक छन्। ग्रिन डेभलपमेन्ट बैंकको ९.९, सप्तकोशी विकास बैंकको ९.८६, सिन्धु विकास बैंकको ६.७४, सान्भी इनर्जीको ५.३९ प्रतिशत मूल्य बढ्यो।

व्यापार सबैभन्दा धेरै २.४४ प्रतिशत घट्यो। घट्नेमा बैंकिङ १.४४, विकास बैंक ०.४७, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर १.१५, लगानी १.३२, जीवन बीमा १.२९, उत्पादन तथा प्रशोधन १.१४, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.७० तथा अन्य ०.३० प्रतिशत घट्यो।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र लुम्बिनी विकास बैंक छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *