पाकिस्तानले गर्यो नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

साउन १५ काठमाडौं ।
पाकिस्तानले नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण गरेको छ। चीनको सिचाङ स्याटेलाइट लञ्च सेन्टर बाट पाकिस्तानले नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण गरेको हो।

पाकिस्तानको परराष्ट्र मन्त्रालयले उपग्रहले सहर योजना, सडक विकास, प्राकृतिक प्रकोप सामना, कृषि निगरानी र जलवायु परिवर्तनमा मद्दत गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ।

यस उपग्रहलाई पाकिस्तानको सुपार्को र चीनका कम्पनीहरू सीईटीसी र माइक्रोस्याटले मिलेर विकास गरेको र उपग्रहले देशको विकास तथा जनताको जीवनस्तरमा सुधार ल्याउने जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *