सार्वजनिक सवारी बन्द भएको मौका पारी मनपरी भाडा नलिन चेतावनी

जेठ १९ काठमाडौं ।
सार्वजनिक सवारी बन्द भएको मौका पारी मनपरी भाडा नलिन चेतावनी दिएको छ। सार्वजनिक यातायात बन्द हुँदा राइड सेयरिङ सेवाले भाडा बढाएको गुनासो आए पछि प्रहरीले राइड सेयरिङ सेवालाई भाडा नबढाउन चेतवानी दिएको हो।

प्रहरी प्रधान कार्यालयले सूचना निकालेर यात्रुहरूलाई अफलाइन सेवासमेत प्रयोग नगर्न सचेत गराएको छ। आज यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *