रास्वपा सभापति रविलाई रिहा गर्न सर्वोच्च अदालतको अस्वीकार

जेठ ९ काठमाडौं ।

रास्वपा सभापति रवि लापिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० सभापति रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको हो।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए। भने उनकी पत्नीले निकिता पौडेलले सर्वोच्च अदालत अदालतमा रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

जिल्ला अदालतले धरौटीमा रिहा गरे पनि उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
आज सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले लाामिछानेलाई रिहा गर्न अस्वीकार गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *