जेठ ८ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक १९.०४ अंकले बढेको छ। भने ९ अर्ब ८२ करोडको कारोबार भएको छ।
आज माइक्रोफाइनान्स २.५८ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत, एनआईसी एसिया बैंकको ७.८, फरवार्ड माइक्रोफाइनान्सको ७.१५, ग्लोबल आईएमई बैंकको ६.१२ र कुमारी बैंकको ६.०६ प्रतिशत मूल्य बढ्यो।
होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.६० प्रतिशत, विकास बैंक ०.२३, फाइनान्स ०.४६, हाइड्रोपावर १.१०, लगानी ०.३९, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.३८, अन्य ०.१३ र व्यापार ०.८१ प्रतिशत घट्यो।
Post Views: 21