आज प्रतिनिधि सभा बैठकमा बस्दै

वैशाख २५ काठमाडौं ।
आज पनि प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल हुँने भएको छ।

आज ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँने भएको हो।

गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसै माथि सांसदहरुले धारणा राखिरहेका छन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *