फागुन २ ललितपुर।
नेपाल मगर विद्यार्थी संघ आर्दश सौल क्याम्पस समितिको अबिधेशन सम्पन्न भएको छ। नेपाल मगर विद्यार्थी संघले आर्दश सौल क्याम्पस समितिको दोस्रो क्याम्पस अधिबेशनबाट नयाँ नेतृत्वको चयन गरेको छ।
दोस्रो क्याम्पस अधिबेशन बाट अप्सरा पुलामी मगरको अध्यक्षता १४ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो।
संघको उपाध्यक्षमा अन्नत मगर, सचिव सुरभी लामिछाने थापा मगर , सह–सचिव सलिना थापा मगर, कोषाध्यक्ष रिना यादि मगर , सदस्यमा उपेन्द्र बुढा मगर, नगेन्द्र थापा मगर, मनिशा बुढा मगर, नुमा लामिछाने मगर, सन्दिप सिजाली मगर, बसन्त बुढा मगर, सलिना मगर, सविना थापा मगर र प्रविन राना मगर चयन भएका छन्।
उक्त कार्यक्रममा अप्सरा पुलामी मगरको अध्यक्षत, प्रमुखअतिथि नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिका केन्द्रिय सदस्य आशा नामजाली मगर, बिशिष्ट अतिथी आर्दश सौल क्याम्पसका क्याम्पसमा अबिधेशन सम्पन्न भएको आशा नामजाली मगरले डाईनामिक खबरलाई बताएका छन् l
तस्बिर स्रोत: आशा नामजाली मगर