आज नवनियुक्त उपकुलपतिहरूले लिए शपथ

पुस १२ काठमाडौं ।
आज नवनियुक्त उपकुलपतिहरुले शपथ लिएका छन्।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा. शारदा थपलियालाई शपथ गराएका हुन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *