पुस ८ काठमाडौं ।
आज पनि नेपाली बजारमा सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन तोलामा २ सय रुपैयाँ बढेको हो।
छापावाल सुन आज तोलाको एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसै चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर तोलाको एक हजार ७ सय ९५ मा कारोबार भइरहेको छ।
Post Views: 34