तोकियो आजका लागि विदेशी मुद्राको विनिमय दर

मङ्सिर ३ काठमाडौं ।
आजका लागि विदेशी मुद्राको विनिमय दर तोकिएको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको जनाएको छ।

अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ।

केन्द्रीय बैंकले स्वीस फ्याङ्क एकको खरिद दर एक सय ५१ रुपैयाँ ७३ पैसा, बिक्री दर एक सय ५२ रुपैयाँ ४० पैसा, अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ सात पैसा, बिक्री दर ८७ रुपैयाँ ४६ पैसा निर्धारण निर्धारण भएको छ।

यूरोपियन यूरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्री दर एक सय ४२ रुपैयाँ ६७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्री दर एक सय ७० रुपैयाँ ८० पैसा भएको जनाएको छ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा, बिक्री दर १८ रुपैयाँ ७१ पैसा, साउदी रियाल एक को खरिद दर ३५ रुपैयाँ ९१ पैसा, बिक्री दर ३६ रुपैयाँ सात पैसा, कतारी रियाल एक को खरिद दर ३६ रुपैयाँ ९६ पैसा, बिक्री दर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ।

जापानी येन १० को खरिद दर आठ रुपैयाँ ७३ पैसा, बिक्री दर आठ रुपैयाँ ७७ पैसा तय भएको छ। यस्तै, क्यानेडियन डलर एक को खरिद दर ९५ रुपैयाँ ६२ पैसा, बिक्री दर ९६ रुपैयाँ पाँच पैसा, सिङ्गापुर डलर १ को खरिद दर एक सय रुपैयाँ ३५ पैसा, बिक्री दर एक सय रुपैयाँ ७९ पैसा बराबर रहने गरी विनिमयदर तय गरेको छ।

मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ १४ पैसा, बिक्री दर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिद दर नौ रुपैयाँ ६५ पैसा र बिक्री दर नौ रुपैयाँ ७० पैसा निर्धारण भएको छ।

यस्तै, कुवेती दिनार एकको खरिद दर चार सय ३८ रुपैयाँ एक पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ ९६ पैसा र बहराइन दिनार एक को खरिद दर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्री दर तीन सय ५९ रुपैयाँ छ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.74 135.34
EUR  (European Euro) 1 142.04 142.67
GBP  (UK Pound Sterling) 1 170.04 170.80
CHF  (Swiss Franc) 1 151.73 152.40
AUD  (Australian Dollar) 1 87.07 87.46
CAD  (Canadian Dollar) 1 95.62 96.05
SGD  (Singapore Dollar) 1 100.35 100.79
JPY  (Japanese Yen) 10 8.73 8.77
CNY  (Chinese Yuan) 1 18.63 18.71
SAR  (Saudi Arabian Riyal) 1 35.91 36.07
QAR  (Qatari Riyal) 1 36.96 37.13
THB  (Thai Baht) 1 3.87 3.89
AED  (UAE Dirham) 1 36.68 36.85
MYR  (Malaysian Ringgit) 1 30.14 30.27
KRW  (South Korean Won) 100 9.65 9.70
SEK  (Swedish Kroner) 1 12.27 12.33
DKK  (Danish Kroner) 1 19.04 19.13
HKD  (Hong Kong Dollar) 1 17.31 17.38
KWD  (Kuwaity Dinar) 1 438.01 439.96
BHD  (Bahrain Dinar) 1 357.47 359.06

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *