कात्तिक १३ काठमाडौं ।
सुनको मूल्यले बनायो नयाँ रेकर्ड बनाएको छ।
नेपाली बजारमा सुनको मूल्यले फेरि तोलामा १५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ। आज १५ सय रुपैयाँले बढेर तोलाको १ लाख ६८ हजार ५०० कायम भएको छ।
सोमबार प्रतितोला सुन १ लाख ६७ हजारमा खरिदबिक्री भएकोमा आज फेरी १५ सय रुपैयाँले बढेको हो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला २ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ।
Post Views: 86