शुक्रबार दिल्लीका मुख्यमन्त्री केजरीवाल जेलमुक्त

भदौ २८ काठमाडौं ।
शुक्रबार सर्वोच्च अदालतको आदेशपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन्।

केजरीवाल तिहाड जेलबाट बाहिर आएका संगै आफ्नो हौसला १०० गुणा बढेको प्रतिक्रिया दिएका छन्। भारतको सर्वोच्च अदालतले आज आम आदमी पार्टीका प्रमुख समेत रहेका मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा छोड्न आदेश दिएको थियो।

सर्वोच्च अदालतले जुलाईमा जमानत दियो, तर सीआईबीले फेरि पक्राउ ग¥यो। ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो।

जेलबाट बाहिर आएपछि केजरीवाल समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा भावुक भएका थिए। केजरीवालले सम्बोधनमा भने आफु जेलमा हाल्दा हतोत्साहित हैन, म जेलबाट बाहिर आउदा मेरो हौसला १०० गुना बढेको बताएका छन्।

 

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *