सरकारले आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम ल्याउदैं

वैशाख २७ काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०८१,८२ को नीति तथा कार्यक्रम जेठको पहिलो साता ल्याउने भएको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने गरि निर्णय गरेको छ।सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद्को बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *