१६ पुष, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालललाई राष्ट्रपति बन्ने प्रस्ताव नआएको उपमहासचिव जगन्नाथ खतिवडाले बताएका छन्। शनिबारे पार्टीको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खतिवडाले यस्तो बताएका हुन्।
उनले पार्टी विलय वा एकीकरण गर्ने कुनै काम नगरेको र रुची पनि नरहेको बताएका छन् ।
Post Views: 19