काठमाडौँ– अफ्रिकी मुलुकमा एउटा दुर्लभ शुद्ध गुलाबी हिरा फेला परेको छ । अफ्रिकी मुलुक अंगोलाका खानीमा उक्त हिरा फेला परेको हो । हिरा ३ सय वर्षयता फेला परेको सबैभन्दा ठूलो हो ।
उक्त हिरा अन्तर्राष्ट्रिय टेन्डरमा चर्को शुल्कमा बेचिने सम्भावना रहेको बताइएको छ ।
Post Views: 41