३ असार, काठमाठौं । नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र सांसद बाबुराम भट्टराईबीच सिंहदरबारमा बैठक भएको छ।
माओवादी संसदीय दलको कार्यालयमा उनीहरू दुई जनाबीच छलफल भइरहेको छ। बाबुरामलाई केही दिनअघि जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले कारबाही गरेको छ।
Post Views: 34