उपसभामुखको निर्वाचन शुक्रबार असार ३१ गर्ने तयारी

२९ असार, काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको दैनिक कार्यसूचीमा सभामुखले ’प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि दिन र समय तोक्नुहुने’ उल्लेख छ ।

 

सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचनका लागि यही असार ३१ गतेको दिन तोकेका छन् |

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *