२५ काठमाडौ । साताको पहिलो दिन आइतबार सुन–चाँदीको मूल्य वृद्धि भएको छ ।
आइतबार प्रतितोला ९८ हजार ६ सय रूपैयाँभमा सुन र चाँदी १२ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Post Views: 56