गायक रामकुमार नेपाली र शारदा रसाइलीको आवाजमा`मेलो बाबा´सार्बजनिक(हेरौ भिडियो)

काठमाडौ-कुशल सर्जक तथा चर्चित गायक रामकुमार नेपालि र चर्चित गायिका सारदा रसाइली को सुमधुर आवाजमा लोक दोहोरी गित” मेलो बाबा” बोलको गित बजारमा सार्बजनिक भएको छ ।

गायक तथा सर्जक भारति र नेपालिले विभिन्न गित संगीतहरु बजारमा ल्याउने क्रममा “ मेलो बाबा” बोलको गित सार्बजनिक गरेका हुन।थुप्रै गित हरु बजारमा ल्यएका भारती र नेपालिको यो गितलाई पनिअन्य गित हरु लाई जस्तै यो गितलाइ पनि दर्शकले मन पराउनेमा उनिहरु बिस्वस्त छ्न भने यो गितसङ्ग निकै आशाबादी रहेको गायक भरतीले बताएका छन।

उक्त गितमा गायक रामकुमार नेपाली र गायिका सारदा रसाइलीको सुमधुर आवाज रहेको छ। गितको लय तथा शब्द गायक अमृत भारतिको रहेको छ भने गितमा कमल सौरागको एरेन्ज रहेको छ।

भारती पिक्चरले निर्माण गरेको भिडियो बिरेन्द्र भाट बिपिनले छायांकन गरेका हुन भने यम गुरुङको कोरियोग्राफी र निर्देशन रहेको छ। उक्त गीतमा लोमस शर्मा, रिना थापा मगर लगायत कलाकारहरुको अभिनयलाइ देख्न सकिन्छ।

यो गित Bharati Picture youtube channel बाट आएको छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला:-

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *