०९,वैशाख । यो महिना त्यसैपनि विवाहको सिजन । नायिकाहरु यहि सिजनमा धमाधम कसैलाई थाहा नै नदिकन विवाह गरि रहेका छन् । केहि समय अघि नायिकाद्धय रेखा थापा र केकी अधिकारीलै सुटुक्क विवाह गरेका थिए । त्यस्तै नायिका बर्षा सिवाकोटीले बिबाह गरेकी छिन् । बर्षाले अमेरिका बस्दै आएका आशिष गेलालसँग शुक्रबार बिबाह गरेकी हुन् ।
उनको विवाहमा आफन्त मात्रै सहभागी छन् । उनले फिल्मकर्मी र सञ्चारकर्मीलाई निमन्त्रण गरिएको छैन् । बिबाह समारोह रेसु भिल्लामा भैरहेको छ ।
Post Views: 12