जेठ ५ काठमाडौं।
आज अपराह्न मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको जनाएको छ।
प्रधानमन्त्री शाहको सचिवलाय अनुसार आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक आह्वन गरिएको जनाएको छ।
अपरान्ह ४ बजेका प्रधानमन्त्री शाहले बैठक बोलाएको सचिवालयले जनाएको छ।
Post Views: 22
