३ साउन, काठमाडौं । श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आज लागि मनोनयन दर्ता हुँदै छ । नयाँ राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने बताइएको छ ।
राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न लागिएको हो ।
Post Views: 40