फ्लाइ दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट सुरु गर्यो व्यवसायिक उडान

असोज ८ काठमाडौं ।

फ्लाइ दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट व्यवसायिक उडान सुरु गरेको छ ।

फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई–पोखरा–दुबई रूटमा नियमित उडान सुरू गरेको हो ।

११३ जना यात्रु बोकेर फ्लाइ दुबईको जाहाज हिजो पहिलो उडान मार्फत पोखरा आइपुगेको थियाे । भने फ्लाई दुबईको विमानलाई पानीको फोहोराले स्वागत गरिएको थियो ।

पोखरा आइपुगेको विमानस्थलमा पानीका फोहोराले जहाजको स्वागत गरिनुका साथै पोखरेली यात्रुहरूले पनि स्वागत गरिएकाे जनाएकाे छ ।

अब देखि नियमित फ्लाई दुबईको पोखरा–दुबई उडान सुरू हुने भएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *