दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

भदौ १८ काठमाडौं ।

दाङस्थित राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त भएका छन् ।

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त भएका हुन् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.रामनारायण मण्डल, रजिस्ट्रारमा डा. श्याम लम्साल, डीनमा डा.कृष्णकुमार झा र निर्देशकमा डा.सुरेश विके रसाइलीलाई नियुक्त गरिएको जनाएको छ ।

आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

यस अघि असार २५ गते प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका थिए ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *