आज सेयर बजार नेप्से परिसूचक २८१२ अंक कायम

चैत ३ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २८१२ अंक कायम भएको छ।

परिसूचक नेप्से २८१२ अंकमा पुगेको छ। भने १२ अर्ब ३ करोड कारोबार भएको छ।

हाइड्रोपावर समूह सबैभन्दा धेरै १.५९ प्रतिशत, बैंकिङ ०.८४ प्रतिशत, विकास बैंक ०.६४ प्रतिशत, लगानी ०.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत बढ्यो।

शिवश्री हाइड्रोपावरको ८.१ प्रतिशत, लिबर्टी इनर्जीको ७.५३ प्रतिशत, माहुली लघुवित्तको ६.४४ प्रतिशत तथा न्यादी हाइड्रोपावरको ६.१६ प्रतिशत मूल्य बढ्यो।

फाइनान्स ०.१९ प्रतिशत, होटल तथा पर्यटन ०.१७ प्रतिशत, जीवन बीमा ०.३१ प्रतिशत, माइक्रोफाइनान्स ०.२६ प्रतिशत, निर्जीवन बीमा ०.०३ प्रतिशत, व्यापार ०.२१ प्रतिशत तथा अन्य समूह ०.१० प्रतिशत घट्यो।

१० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन रहेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *