फागुन ५ काठमाडौं।
सेयर बजार नेप्से परिसूचक २६४२.१५ अंक कायम भएको छ।
आज नेप्सेमा कारोबार भएका २ सय १४ कम्पनीको सेयर मूल्य घटेको छ। भने ४२ कम्पनीको मूल्य बढेको छ।
नेप्सेमा ३ सय ५४ कम्पनीको ८३ हजार ७५ कारोबार बाट २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर ८ अर्ब ३६ करोडमा खरिद–बिक्री भएको छ।
आज बैंकिङ ६.१७ प्रतिशत, विकास बैंक ६७.३५ प्रतिशत, वित्त ५२.३४ प्रतिशत, होटल ८६.७५ प्रतिशत, जलविद्युत् ५८.१४ प्रतिशत, लगानी ०.५० प्रतिशत, जीवन बीमा ९९.४७ प्रतिशत घटेको छ।
लघुवित्त २४.४४ प्रतिशत, निर्जीवन बीमा ८२.३४ प्रतिशत, अन्य १३.४७ प्रतिशत, होटल ३१.६३ प्रतिशत र उत्पादनमूलक ६७.२६ अंक घटेको छ।
सामूहिक लगानी कोष र व्यापार समूह भने क्रमशः ०.१० र ८.३७ अंक बढेको छ।
Post Views: 3