अन्तत एमाले छाडे युवाले

४ फागुन, काठमाडौं

रामेछाप जिल्ला उमाकुंड गाउँपालिकाका दुई एमाले नेता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् l

नेकपा एमाले उमाकुंड गाउँपालिका कमिटि सदस्य धन कुमार थापा (पूर्ण) र नेकपा एमाले राष्ट्रिय युवाको दशौँ राष्टिय महाधिवेशन प्रतिनिधि जयन्त थापालाई पुर्व प्रधानमन्त्री मन्त्रि तथा नेपाली कम्युनिष्ट पार्टीको सह-संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराएका छन् l

नेपालको सबैखाले शक्तिको सामना गर्न, नेपाली कम्युनिष्ट आन्दोलनलाई बुलन्द गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनाबमा पहिलो पार्टी हुनमा नव प्रवेशीले थप टेवा पुग्ने विश्वास गरेको डाईनामिक सम्बाददातालाई रामेछाप जिल्ला कार्यदल सदस्य लाल सिङ घिसिंगले बताएका छन l

तस्बिर स्रोत : विकास कार्की 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *