आज सेयर बजार नेप्से परिसूचक २६६२.१४ अंक कायम

माघ २७ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६६२.१४ अंक कायम भएको छ।

नेप्से सूचक घटे सँगै कारोबार रकममा पनि उच्च गिरावट आएको छ।

नेप्सेमा ३ सय २४ कम्पनीको ८९ हजार ८ सय ३६ कारोबार बाट २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर ८ अर्ब ६१ करोड रुपैयाँमा खरिद बिक्री भएको छ।

आज होटल ३५.६५ प्रतिशत, जलविद्युत् ९.०५ प्रतिशत, लगानी ०.५६ प्रतिशत, जीवन बीमा ९८.४४ प्रतिशत, उत्पादनमूलक ५९.७० प्रतिशत, लघुवित्त २४.१७ प्रतिशत, निर्जीवन बीमा ६८.५६ प्रतिशत घटेको छ।

अन्य समूह ८.२३ प्रतिशत, बैंकिङ १.३२ प्रतिशत, विकास बैंक ६५.६७ प्रतिशत र वित्त २२.७१ प्रतिशत घटेको छ।

त्यस्तै नेप्सेमा सामूहिक लगानी कोष ०.०४ प्रतिशत र व्यापार समूहमात्र १९.७० प्रतिशत मात्र बढेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *