आज सेयर बजार नेप्से परिसूचक २६८३.१५ अंक कायम

माघ २० काठमाडौं।
आज सेयर बजार नेप्से परिसूचक २६८३.१५ अंक कायम भएको छ।

सेयर बजार कारोबार बाट ८ अर्ब ६३ करोड रुपैयाँ बराबर १ करोड ८७ लाख ३ हजार कित्ता सेयर किनबेच भएको छ।

होटल १३४.७४ प्रतिशत, उत्पादनमूलक ३४.५६ प्रतिशत र सामूहिक लगानी कोष ०.२१ प्रतिशतले बढेको छ।

विकास बैंक ३५.७३ प्रतिशत, वित्त २७.६६ प्रतिशत, जलविद्युत् ३४.३९ प्रतिशत, लगानी ०.५३ प्रतिशत, जीवन बीमा ४९.५७ प्रतिशत, लघुवित्त २०.९० प्रतिशत, निर्जीवन बीमा ३९.४४ प्रतिशत, अन्य १३.१६ प्रतिशत र व्यापार १७.७१ प्रतिशत घटेको छ।

आज नेप्से कारोबार भएको मध्ये १ सय ९० कम्पनीको सेयर मूल्य घटेको छ। भने ६६ कम्पनीको सेयर मूल्य बढेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *