आज सेयर बजार नेप्से परिसूचक २७७२.१७ अंक कायम

माघ ११ काठमाडौं।
आज सेयर बजार नेप्से परिसूचक २७७२.१७ अंक कायम भएको छ।

देशभरि चुनावी माहोल बढेसँगै नेप्से परिसूचक २७७२.१७ अंकमा पुगेर ५७.५५ अंकले वृद्धि भएको छ। देशभरि चुनावी माहोल बढे सँगै सेयर बजार कारोबारमा पनि उत्साह बढेको छ।

आज कारोबार सुरु हुँदा २७१४.६१ अंकमा रहेको नेप्से बन्द हुँदा ५७.५५ अंकले बढेर २७७२.१७ अंकमा पुगेको हो। भने नेप्से कारोबार रकम करिब १४ अर्ब रुपैयाँ हाराहारी पुगेको जनाएको छ।

बैंकिङ २४.९१ प्रतिशत, विकास बैंक ९९.०९ प्रतिशत, वित्त ४५.२९ प्रतिशत, होटल २४६.२५ प्रतिशत, जलविद्युत् ९५.९९ प्रतिशत, लगानी २.९९ प्रतिशत, जीवन बीमा २६८.६८ प्रतिशत, उत्पादनमूलक २७५.२९ प्रतिशत, लघुवित्त ८१.१० प्रतिशत र सामूहिक लगानी कोष ०.२० प्रतिशत बढेको छ।

निर्जीवन बीमा २२०.७५ प्रतिशत, अन्य ३७.९६ प्रतिशत र व्यापार ५६.९३ प्रतिशत र नेप्सेमा ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

नेप्से कारोबार भएका १९ कम्पनीको सेयर मूल्य घटेको छ। नेप्सेमा ३ सय ३१ कम्पनीको १ लाख ३३ हजार ५ सय २९ कारोबार बाट १३ अर्ब ७८ करोड बराबरका ३ करोड ९ लाख १५ हजार कित्ता सेयर किनबेच भएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *