आज सेयर बजार नेप्से परिसूचक २७१४.८१ अंक कायम

माघ ६ काठमाडौं।
आज सेयर बजार नेप्से परिसूचक २७१४.८१ अंक कायम भएको छ।

आज सेयर बजार २ करोड ५१ लाख ८५ हजार ६ सय ४७ कित्ता किनबेच भएको छ। भने कारोबार रकम ११ अर्ब ८५ करोड नाघेको जनाएको छ।

आज होटल र पर्यटन उपसूचकमा ३.३६ प्रतिशत र गोर्खाज फाइनान्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

आँखुखोला जलविद्युतको मूल्य ८.१३ प्रतिशत बृद्धि भएको छ। एसबिआई बैंकको डिबेन्चरको मूल्य सर्वाधिक ४.२३ प्रतिशतले घटेको छ।

सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्टक्चरको रहेको छ। भने सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा राधी विद्युत रहेको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *