कुलमान घिसिङले दिए राजीनामा

पुस २३ काठमाडौं ।
कुलमान घिसिङले राजीनामा दिएका छन्।

आज प्रधानमन्त्री सुशीला कार्की समक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेश गरेका हुन्।

प्रधानमन्त्री कार्की समक्ष राजीनामा दिएका कुलमानलाई तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गर्नुभएकामा बधाई र धन्यवाद दिएको छन्।

मन्त्री घिसिङले बालुवाटारमा प्रधामन्त्री कार्कीसँग भेट गरी आज साँझ राजीनामापत्र बुझाएका हुन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *