पुस २२ काठमाडौं।
आज नेप्से परिसूचक २६४९ अंक कायम भएको छ।
आज ७ अर्ब १२ करोडको सेयर कारोबार भएको छ। भने फाइनान्समा सबैभन्दा धेरै २.८७ प्रतिशत कारोबार बढ्यो।
बैंकिङ ०.४३ प्रतिशत, विकास बैंक ०.७९ प्रतिशत, हाइड्रोपावर ०.१३ प्रतिशत, लगानी ०.३२ प्रतिशत, जीवन बीमा ०.०४ प्रतिशत, माइक्रोफाइनान्स ०.८४ प्रतिशत, निर्जीवन बीमा ०.१२ प्रतिशत, अन्य ०.७७ प्रतिशत तथा व्यापार ०.५४ प्रतिशत बढ्यो।
जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ९.५४ प्रतिशत, जानाकी फाइनान्सको ५.८३ प्रतिशत, गुडविल फाइनान्सको ५.४६ प्रतिशत तथा एसवाई प्यानलको ५.४३ प्रतिशत मूल्य बढेको छ।
होटल तथा पर्यटन समूह ०.२३ प्रतिशत, रुरु जलविद्युतको मूल्य सबैभन्दा धेरै ८.४१ प्रतिशत, ट्रेड टावरको ६.२६ प्रतिशत, सान्भी इनर्जीको ५.६१ प्रतिशत, बन्दीपुर केबुलकारको ५.४२ प्रतिशत तथा श्रीनगर एग्रिटेक कम्पनीको ५.१६ प्रतिशत घट्यो।