आज काठमाडौंको तापक्रम ३ डिग्री

पुस २१ काठमाडौं।
आज काठमाडौंको तापक्रम ३ डिग्री मापन भएको छ।

काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरण अनुसार आज बिहान ५.४५ बजे  त्रिभुवन विमानस्थलको तापक्रम ३.७ डिग्री सेल्सियस र कीर्तिपुरको तापक्रम २.९ डिग्री सेल्सियस मापन भएको जनाएको छ।

आज ललितपुर हात्तीबनको २.८, भक्तपुर नगरकोटको तापक्रम २.८ मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *