सन् २०२५ मा दस लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए

पुस १८ काठमाडौं ।
सन् २०१५ मा दस लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

सन् २०२५ को १ वर्षमा १० लाख १५ हजार ३७८ विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।

सन् २०२५ मा १० लाख १५ हजार ३७८ विदेशी पर्यटक नेपाल भ्रमणका लागि आएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख गरिएको छ।

यस अवधिमा ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपाल बाट फर्केको तथ्यांक रहेको छ। भने विदेशी नागरिकहरु अधिकांश नेपाल घुम्ने प्रयोजनका लागि नेपाल आउने गर्दछन्।

नेपालको अध्यागमनले विदेशी नागरिकहरुलाई पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसा लगायतका विभिन्न १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *